- ९ चैत्र २०८०, शुक्रबार १८:१८
चैत्र ९, त्रिभुवन । विश्व विद्यालयले नतिजा प्रकाशन गरेको छ । सेमेस्टर प्रणालीमा आधारित स्नातक तह B.Ed. (ICTE & SNE) छैटौँ सेमेस्टरको नतिजा प्रकाशन प्रकाशन भएको हो ।
त्रि वि परीक्षा नियन्त्रण महाशाखाले सेमेस्टर प्रणालीमा आधारित स्नातक तह B.Ed. (ICTE & SNE) छैटौँ सेमेस्टरको यही २०८० साल कार्तिक महिनामा सञ्चालित आंशिक र नियमित परीक्षाको नतिजा प्रकाशन भएको जनाएको हो ।त्रि वि द्वारा प्रकाशित सूचनामा भनिएको छ :
”यस सङ्कायअन्तर्गत परीक्षा नियन्त्रण महाशाखाद्वारा सञ्चालित सेमेस्टर प्रणालीमा आधारित स्नातक तह B.Ed. (ICTE & SNE) छैटौँ सेमेस्टरको यही २०८० साल कार्तिक महिनामा सञ्चालित आंशिक र नियमित परीक्षाको नतिजा परीक्षा सञ्चालक समितिको बैठकको निर्णय अनुसार प्रकाशन गरिएको हुँदा सम्बन्धित सबैलाई सूचित गरिन्छ ।”
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement












प्रतिकृया दिनुहोस्