- १ फाल्गुन २०८०, मंगलवार १९:५६
फागुन १, काठमाडौं । विश्व हिन्दू परिषद् नेपालले फाल्गुन १९ गते सामूहिक विवाह आयोजना गरेको छ । सामुहिक विवाह पशुपतिनाथ मन्दिर हंस मण्डपमा हुनेछ । विवाह बिहान १० बजेदेखि शुरू हुनेछ ।
विश्व हिन्दू परिषद्का विवाह हिन्दू परम्परा अनुसार हुनेछ । विवाहका लागि प्रवेश निःशुल्क रहेको छ भने विवाहका लागि आवश्यक पर्ने सामग्री निःशुल्क हुनेछ । विवाह कार्यक्रम विभेद रहित हुने तथा निःशुल्क भोजनको व्यवस्था रहने परिषद्ले जनाएको छ ।
सामूहिक विवाह समारोहमा सहभागी हुने इच्छुक बेहुला बेहुलीले अनलाइन आवेदन फाराम भर्न सक्नेछन् भने जाउलाखेल स्थित कार्यालयमा सम्पर्क गरेर पनि फाराम भर्न सकिन्छ ।
फाराम भर्नका लागि तलको लिंकमा क्लिक गर्नु होस्:
https://www.vhpnepal.org.np/2002/12/Downloads.html

सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्