- १२ पुष २०८०, बिहीबार ०७:३२
पुस ११ गते । राष्ट्रिय सहकारी बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेको छ। बैंकले बुधबार एक सूचना जारी गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो ।
सहकारी बैंकले सूचना जारी गरेर व्यवस्थापकीय, अधिकृत र सहायक श्रेणीका कर्मचारी माग गरेको छ ।बैंकले कनिष्ठ सहायक ६० जना,शाखा प्रमुख १५ जना,व्यवस्थापन प्रशिक्षार्थी १५ जना,तालिम स्तरीकरण अधिकृत ३ जना, कर्जा अधिकृत २ र अन्य सबै पदमा १-१ जना कर्मचारी माग गरेको छ ।
पुस २५ गतेभित्र कैंकको आधिकारिक वेबसाइटबाट अनलाइन दरखास्त फाराम भर्न आव्हान गरेको छ।
हेर्नुहोस भ्याकेन्सी नोटिस

सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्