- २५ असार २०८०, सोमबार १९:०७
असार २५, वीरगन्ज । वीरगन्जमा BBS Third Year को परीक्षा दिएर फर्कदै गर्दा मोटरसाइकल दुर्घटना परि ठाकुरराम क्याम्पसका एक विद्यार्थी बिजय शर्माको मृत्यु भएको छ ।
साेमवारबाट सुरू भएको स्नातक तेस्रो वर्षकाे परीक्षा दिएर घर फर्कने समयमा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्