- २१ फाल्गुन २०७९, आईतवार १४:०५
काठमाडौंका सात सहकारी संस्थाहरु बीच एकीकरण हुने निश्चित भएको छ।
एकीकरण हुने सहकारीहरुमा हाम्रो सगरमाथा बहुउद्देश्यीय, आइडियल यमुना बहुउद्देश्यीय, नेशनल नमोबुद्ध बचत तथा ऋण, घेदुङ्ग बहुउद्देश्यीय, तपाई हाम्रो बहुउद्देश्यीय, नागरिक कल्याण बहुउद्देश्यीय र सत्कार बचत तथा ऋण रहेका छन्।
एकीकरणका लागि नियामक निकायहरुबाट स्विकृती समेत पाइसकेका छन्। एकीकरणको लागि अन्तिम रुप दिन संयुक्त साधारण सभा समेत डाकिएको छ। सात वटै सहकारीको संयुक्त साधारण सभा फागुन २७ गतेको लागि डाकिएको छ।
संस्था एकीकरण कार्यदलको संयोजकमा कृष्ण बहादुर उप्रेती (के.बी.) रहेका छन्। साधारण सभामा १० वटा प्रस्ताव उपर छलफल गरी निर्णय गरिने जनाएको छ।
एकीकरणपछि करिब १० अर्बको संस्था बन्नेछ ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्