- २६ मंसिर २०७९, सोमबार १४:१४
धनुषाको बटेश्वर गाउँपालिका ५ शान्तिनगरमा श्रीमानले सुतेको अबस्थामा श्रीमतीमाथि बञ्चरो हानेर ह त्या गरेका छन् ।
अन्दाजी ३५ वर्षीय विरेन्द्र यादवले आइतवार मध्यराति श्रीमती २७ वर्षीया रितादेवी यादवको ह त्या भएका हुन् । हत्या आरोपमा विरेन्द्रलाई प्रहरीले आज विहान पक्राउ गरेको छ ।
बञ्चरो प्रहारबाट गम्भीर घाइते रितालाई उपचारका लागि स्थानीयले राति नै जनकपुरस्थित काव्या हस्पिटल ल्याएका थिए । हस्पिटलले भने उनलाई मृ त घोषणा गरेको थियाे ।
धनुषाका प्रहरी प्रवक्ता तथा डिएसपी प्रदिप क्षेत्रीले श्रीमतीको ह त्या गरेका श्रीमान विरेन्द्रलाई पक्राउ गरी आवश्यक अनुसन्धान अगाडी बढाएको जानकारी दिए ।
आइतबार राति ११ बजेको समयमा धारिलो हतियार प्रहार गरी रितादेवीको ह त्या भएको प्रहरीले जनाएको छ । उनकाे ह त्या हुनुअगाडि घरको बिजुलीको लाइन काटिएको बताइएकाे छ ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्