- २१ मंसिर २०७९, बुधबार ०७:०५
मंसिर २१, काठमाडाैं । शिक्षक सेवा आयोग कार्यसम्पादन मुल्याङकनका आधारमा शिक्षक बढुवाको नामावली प्रकाशित गरेको छ । बढुवा सिफारिस समिति सचिवालय, शिक्षा विकास निर्देशनालय। दिपायलको निर्णय अनुसार बढुवाका लागि निवेदन पर्न आएका उम्मेदवारको शिक्षक बढुवाको नामावली प्रकाशित गरेको हो ।
आयोगले नियमावली २०५७ (संशोधन सहित) को परिच्छेद ४ को नियम ३३ बमोजिम सबै भन्दा बढी अङ्क प्राप्त गर्ने जिल्ला, तह, श्रेणी र विज्ञापन अनुसार उम्मेदवारको नामावली शिक्षक सेवा आयोग नियमावली २०५७ (संशोधन सहित) को नियम ३४ प्रायोजनका लागि प्रकाशित गरेको हो ।
हेर्नुहोस नामावली :

सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्