- २४ भाद्र २०८२, मंगलवार २०:५६
काठमाडौं । मंगलबार देशभर उत्पन्न तनावपूर्ण परिस्थितिलाई हल गर्न नेपाली सेनाले जोड दिएको छ ।
समस्या समाधानका लागि सबै सुरक्षा संयन्त्रका प्रमुखसहित भएको छलफलबाट संवादको माध्यमबाटै समाधान निकाल्नुपर्नेगरी सुझाव राष्ट्रपति रामचन्द्र पौडेललाई दिइएको छ ।
संवादको लागि राष्ट्रपति कार्यालयले आह्वान गरिसकेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी प्रदर्शनकारीलाई वार्ताका लागि आह्वान गरिसकेका छन् भने नेपाली सेनाले दुई पक्षबीच समन्वय गर्नेछ ।
जेनजी प्रदर्शनकारी र राष्ट्रपति कार्यालय बिचको बैठकमा नयाँ सरकार गठनदेखि भावी प्रक्रियाका विषयमा छलफल हुनेछ ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्