- २ कार्तिक २०८१, शुक्रबार २३:३९
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले ५० औँ दीक्षान्त समारोहमा भाग लिन फाराम भर्ने समय थप गरेको छ । असोज २३ गतेसम्म फाराम भर्ने म्याद भएकोमा त्यसलाई थप गरेर कात्तिक १० गतेसम्म भर्न सकिने जनाएको छ ।
असोज १७ गतेदेखि दशैं विदा परेका कारण विद्यार्थीले आवेदन फाराम भर्न नपाएको गुनासो आएकोले म्याद थप गरिएका परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशी बताएका छन् ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्