- १० चैत्र २०८०, शनिबार १९:०८
बुटवल । बुटवलको कान्ति माध्यमिक बिद्यालयमा नयाँ शैक्षिकसत्र देखि संस्कृत विषयको समेत पढाइ हुने भएको छ ।
बुटवल उपमहानगरपालिकाको शिक्षा समितिले कान्ति मा.वि.मा संस्कृत विषयको पाठ्यक्रम राख्न दिने निर्णय गरेपछि पढाइ हुने भएको हो ।
कान्ति मा.वि.का प्र अ गोविन्द ज्ञवालीका अनुसार ६ देखि ८ कक्षा सम्म उक्त बिषयको पढाइ हुने छ ।
यसैगरी प्र अ ज्ञवालीका अनुसार कक्षा ११ र १२ मा समेत नयाँ शैक्षिकसत्र देखि होटल म्यानेजमेन्टको पढाइ संचालन गरिने छ ।
झण्डै ६ हजार भन्दा बढी विद्यार्थीहरुले अध्ययन गर्ने कान्ति मा.वि. सबैको लागि आकर्षणको केन्द्र बन्दै गइरहेको छ ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्