- २४ बैशाख २०८०, आईतवार १७:१२
बलिउड अभिनेता आमिर खान नेपाल आएका छन्। उनी बुढानिलकण्ठस्थित विपश्यना ध्यान केन्द्रमा ध्यान गर्न काठमाडौं आएका हुन्।
नेपाल आइपुगेका खान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सीधै बुढानिलकण्ठतिर लागेका छन्।
बुढानिलकण्ठस्थित विपश्यना केन्द्रमा खानले ११ दिन समय विताउने कार्यतालिका रहेको छ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्