- १५ माघ २०७९, आईतवार १६:३७
माघ १५, काठमाडौं । अर्जुन दाहाल
रिसमा पनि
रागमा पनि
खुसीमा पनि
दुःखमा पनि
सभ्यतामा पनि
अश्लिलतामा पनि
राम्रो काममा पनि
नराम्रोमा काममा पनि
उ सबैको साथमा थियो
सबैलाई साथ दियो
त्यसैले कहिल्यै कसैले नबिर्सिने
त्याग्न नसकिने
आँखाको नानी बन्यो
आफ्नो मित्रताको अन्धोपनाले
उसले सही गर्यो या गलत
दैव जानुन ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्